एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा शुक्रबार साँझ वार्ता सुरु भएको छ । तनावपूर्ण वातावरणका बीच जारी यस शान्ति वार्तामा टर्किए पनि संलग्न छ । फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीचको यो पहिलो यस्तो बैठक हो, जसमा दुवै देशका प्रतिनिधिमण्डलहरूले आमनेसामने वार्ता गरिरहेका छन् । […]

May 16, 2025 - 15:49
 0
एकअर्कासँग हातसम्म नमिलाइ वार्तामा बसे रुस र युक्रेनका प्रतिनिधि

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा शुक्रबार साँझ वार्ता सुरु भएको छ ।

तनावपूर्ण वातावरणका बीच जारी यस शान्ति वार्तामा टर्किए पनि संलग्न छ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीचको यो पहिलो यस्तो बैठक हो, जसमा दुवै देशका प्रतिनिधिमण्डलहरूले आमनेसामने वार्ता गरिरहेका छन् ।

बैठक कोठामा उपस्थित बीबीसी क्यामेराम्यानले दुई पक्षले एकअर्कासँग हातसम्म नमिलाएको रिपोर्ट गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register