एलन मस्कले भनेः मलाई टिकटक किन्ने चाहना छैन
काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले शर्ट भिडिओ प्लेटफर्म टिकटक किन्न आफ्नो कुनै रुचि नरहेको बताएका छन् । जर्मन मिडिया कम्पनी एक्सेल स्प्रिङ्गर एसईसँगको भिडिओ कन्फ्रेन्समा मस्कले टिकटक खरिद गर्ने आफ्नो कुनै चाहना नभएको विषय खुलाएका हुन् । चिनियाँ कम्पनीसँग टिकटकको पूर्ण स्वामित्व भएकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै अमेरिकी सरकारले उक्त प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने प्रयास गरिरहेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले बाइटडान्सको स्वामित्वमा रहेको एप किन्न चाहे मस्कलाई सहयोग गर्ने बताएका थिए । त्यसको एक सातापछि मस्कले भने, &l...

What's Your Reaction?






