समिट एयरको जहाज लुक्ला नपुगी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ। आज बिहान ६ः१२ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि चालक दलले सुरक्षित रूपमा काठमाडौं विमानस्थलमा अवतरण गराउने तयारी गरेको विमानस्थल स्रोतले जनाएको छ।

May 19, 2025 - 02:54
 0
समिट एयरको जहाज लुक्ला नपुगी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि चालक दलले सुरक्षित रूपमा काठमाडौं विमानस्थलमा अवतरण गराउने तयारी गरेको विमानस्थल स्रोतले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register