च्याटजीपीटीमा २० डलर तिर्नुपर्ने भिडिओ च्याटको फिचर जेमिनाईमा निःशुल्क

काठमाडौँ । गुगलले आफ्नो एआई टुल जेमिनाईमा भिडिओ संवाद गर्न सकिने नयाँ सुविधा सबैका लागि उपलब्ध गराएको छ । कम्पनीले केही दिनअघि घोषणा गरेको यो फिचर अब सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको हो । यसअघि यस्तै प्रकारको सुविधा ओपनएआईको च्याटजीपीटीमा उपलब्ध थियो । तर, त्यसका लागि प्रयोगकर्ताले मासिक २० डलर शुल्क तिरेर च्याटजीपीटी प्लसको सब्सक्रिप्सन लिनुपर्ने बाध्यता थियो । यता गुगलले भने जेमिनाईमा यो फिचर निःशुल्क उपलब्ध गराएको छ । यसले गर्दा प्रयोगकर्ताले कुनै अतिरिक्त शुल्क बिना नै भिडिओ संवाद गर्न सक्नेछन् । जेम...

May 19, 2025 - 05:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register