काठमाडौँ महानगरपालिकाले सीप मेला: आईटीमा थपिए ७ तालिम, अनलाइन आवेदन दिन सकिने

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको सीप मेलामा ४२ पेशाका लागि तालिम उपलब्ध हुने भएको छ । इच्छुकले जेठ ५ गते अर्थात् आजसम्म अनलाइन आवेदन दिन सक्नेछन् । महानगरले यसअघि सूचना  प्रविधि समूहमा तय गरिएका पाँच पेशामा सात नयाँ पेशा थप गर्दै १२ पेशा बनाएको छ । हालै थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स डिजाइन लगायत छन् । पहिलेबाटै डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग रहेका छन् । त्यस्तै ब्युटिसियन (सौन्द...

May 19, 2025 - 04:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register