नवनियुक्त गभर्नरद्वारा पदभार ग्रहण (तस्विरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।  बुधबार सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् । गभर्नरलाई स्वागत गर्न राष्ट्र बैंकका कर्मचारी फुलमाला लिएर लामबद्द भएर बसेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई […]

May 21, 2025 - 07:35
 0
नवनियुक्त गभर्नरद्वारा पदभार ग्रहण (तस्विरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।  बुधबार सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् ।

गभर्नरलाई स्वागत गर्न राष्ट्र बैंकका कर्मचारी फुलमाला लिएर लामबद्द भएर बसेका थिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । तस्विरमा हेर्नुहोस् राष्ट्र बैंकमा गभर्नरको स्वागत:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register