गौशालामा ८ वटा सवारीसाधन एकआपसमा ठोक्किए

काठमाडौं । गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका हुन् । बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ […]

May 21, 2025 - 09:44
 0
गौशालामा ८ वटा सवारीसाधन एकआपसमा ठोक्किए

काठमाडौं । गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका हुन् ।

बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register