नाडेप लघुवित्तमा रोजगारीको अवसर (सुचनासहित)

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो। उक्त पदमा आवेदन दिन चाहनेले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन दिनेको उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा […]

May 22, 2025 - 13:23
 0
नाडेप लघुवित्तमा रोजगारीको अवसर (सुचनासहित)

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो।

उक्त पदमा आवेदन दिन चाहनेले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन दिनेको उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त पदका आवेदन दिनेसँग मोटरसाइकल चालक अनुमति पत्र भएको हुनुपर्नेछ । सुचनासहित:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register