भिभोको नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौँ । नेपाली बजारमा भिभोको वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन 'भिभो वाई१९एस प्रो' सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको यो फोनमा ६,००० एमएएचको ब्याट्री दिइएको छ, जुन लामो समयसम्म बिना झन्झट प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यो फोन ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजीले ५० मिनेटमै २० प्रतिशत बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।  साथै, ५ वर्षको ब्याट्री हेल्थ सुरक्षा अन्तर्गत, १७०० पटक चार्ज–डिस्चार्ज भए पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम रहने कम्पनीको दाबी छ । भिभो वाई१९एस प्रो एन्टी&nd...

May 23, 2025 - 13:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register