ज्ञानेन्द्र नारायणहिटी दरबारमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाती हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएका हुन् । हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको जनाइएको छ । संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् । ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल […]

May 24, 2025 - 15:41
 0
ज्ञानेन्द्र नारायणहिटी दरबारमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाती हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएका हुन् ।

हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको जनाइएको छ । संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register