‘बजेट भाषण रोक्दैनौँ, अरु कार्वाही अघि बढ्न दिन्नौँ’- माओवादी

काठमाडौँ । नेकपा माओवादीका सांसद हितराज पाण्डेले आगामी आर्थिका वर्षको बजेट भाषणमा कुनै अवरोध नगर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आफ्ना कुरा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । तर, बजेट भाषण बाहेकका अरु कारवाही अघि बढ्न नदिने उनले बताएका छन् । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै […]

May 29, 2025 - 09:02
 0
‘बजेट भाषण रोक्दैनौँ, अरु कार्वाही अघि बढ्न दिन्नौँ’- माओवादी

काठमाडौँ । नेकपा माओवादीका सांसद हितराज पाण्डेले आगामी आर्थिका वर्षको बजेट भाषणमा कुनै अवरोध नगर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आफ्ना कुरा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।

तर, बजेट भाषण बाहेकका अरु कारवाही अघि बढ्न नदिने उनले बताएका छन् ।

भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै भ्रष्टाचारविरुद्ध गरिएको आफूहरुको संघर्ष नरोक्ने उनले बताएका छन् । तर, बजेट प्रस्तुत गर्ने काममा कुनै अवरोध नगर्ने उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register