झापाको शिवसताक्षीमा भेटियो मानव कंकाल

झापा, १६ जेठ । झापाको शिवसताक्षीमा आज दिउँसो मानव कंकाल फेला परेको छ । शिवसताक्षी–७ लालपानी मण्डलबस्ति स्थित कृष्ण मण्डलको मकैबारीमा मानव कंकाल फेला परेको हो । कंकाल शिवसताक्षी–७ का ४४ को ओमप्रकाश श्रेष्ठ रहेको कपडा र मालाको आधारमा आफन्तले सनाखत गरेका छन् । घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी मानव कंकाल पोष्टमार्टमका लागि धरान घोपा [...] The post झापाको शिवसताक्षीमा भेटियो मानव कंकाल appeared first on Jhapa Online.

May 30, 2025 - 17:12
 0
झापाको शिवसताक्षीमा भेटियो मानव कंकाल

झापा, १६ जेठ । झापाको शिवसताक्षीमा आज दिउँसो मानव कंकाल फेला परेको छ । शिवसताक्षी–७ लालपानी मण्डलबस्ति स्थित कृष्ण मण्डलको मकैबारीमा मानव कंकाल फेला परेको हो ।

कंकाल शिवसताक्षी–७ का ४४ को ओमप्रकाश श्रेष्ठ रहेको कपडा र मालाको आधारमा आफन्तले सनाखत गरेका छन् । घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी मानव कंकाल पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ ।

The post झापाको शिवसताक्षीमा भेटियो मानव कंकाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register