कर्मचारीको महँगी भत्ता बढ्यो, तलब बढेन 

काठमाडौँ । सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब नबढाउने घोषणा गरेका हुन् ।  हाल स्रोत व्यवस्थापन गर्न अप्ठ्यारो भएको भन्दै अर्थमन्त्रीले कर्मचारीको तलब नबढाउने निर्णय भएको बताएका छन् । तर, महँगी भत्ता भने बढाएर ५ हजार पुर्याइएको अर्थमन्त्रीले […]

May 29, 2025 - 12:23
 0
कर्मचारीको महँगी भत्ता बढ्यो, तलब बढेन 

काठमाडौँ । सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब नबढाउने घोषणा गरेका हुन् । 

हाल स्रोत व्यवस्थापन गर्न अप्ठ्यारो भएको भन्दै अर्थमन्त्रीले कर्मचारीको तलब नबढाउने निर्णय भएको बताएका छन् । तर, महँगी भत्ता भने बढाएर ५ हजार पुर्याइएको अर्थमन्त्रीले घोषणा गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register