विदेशमा आईटी सेवा बेच्ने नेपालीले आम्दानीको ५ प्रतिशतमात्रै कर तिर्नुपर्ने

काठमाडौँ । सरकारले विदेशमा सूचना प्रविधि (आईटी) सेवा निर्यात गरी आर्जन गर्ने आम्दानीमा लाग्ने करमा भारी छुट दिने घोषणा गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बिहीबार संघीय संसदमा प्रस्तुत गर्दै यस्तो आम्दानीमा केवल ५ प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।  “सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु,” अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा भने, “नेपालमा बसी विदेशमा सूचना प्रविधि...

May 29, 2025 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register