ईभीमा बढेन कर

काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको करलाई यथावत् राख्ने निर्णय गरेको छ । बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनमा लाग्ने सबै प्रकारका कर यथावत् रहने घोषणा गरेका हुन् । "विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिन, वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लाग्दै आएका सबै प्रकारका कर तथा महसुल यथावत् राखेको छु," अर्थमन्त्री पौडेलले भने । विद्युतीय सवारी साधनमा कर नबढाउन ...

May 29, 2025 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register