भिजिट भिसा प्रकरण- ‘ह्वाट्सएप र ईमेलमा २४ घण्टामै १ हजार बढी पीडितका प्रमाण आएका छन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूका प्रमाणहरू चौबिस घण्टामै एक हजारभन्दा बढी संकलन भएको दाबी गरेका छन् । आफ्नो पार्टीका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यति ठुलो संख्यामा प्रत्यक्ष पीडितहरूको विवरण प्राप्त भएको उनले सुनाए । “बुधबारदेखि सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, म लगायतका सांसद र साथीहरूले सामाजिक सञ्जालमार्फत आह्वान गरेका थियौँ,” झाले भने, “तपाईंहरूसँग कुनै प्रमाण छन् भने पठाइदिनुहोस् भने...

May 30, 2025 - 05:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register