अब सामान्य फोनबाटै अन्तरिक्षमा भिडिओ कल गर्न सकिने !
काठमाडौं । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले विश्वकै पहिलो स्याटलाइट भिडिओ कल सफलतापूर्वक सम्पन्न गरेको छ । स्मार्टफोन प्रयोग गरेर स्याटलाइटमार्फत कम्पनीले सफलतापूर्वक भिडिओ कल गरेको हो । भोडाफोनको प्रविधिले विशेष स्याटलाइट हार्डवेयरबिना नै फोरजी र फाइभजी फोनहरूमा मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्न सक्छ । स्पेसएक्सको प्रतिस्पर्धी कम्पनी एएसटी स्पेसमोबाइलका स्याटलाइटहरू प्रयोग गरेर यो सेवा सञ्चालन गरिने जनाइएको छ । सन् २०२५ को अन्त्यसम्म युरोपमा यो सेवा सुरु हुने अपेक्षा छ । टेक्सासमा आधारित एएसटी स्पेसमोबाइलले ...

What's Your Reaction?






