बन्दमा पनि चल्दैछन् साझा बस, यातायात व्यवसायीलाई धक्का, यात्रुलाई थोरै सहज (तस्विरहरू)

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरिएको बेला पनि साझा यातायातले भने सेवा दिरहेको पाइएको छ । राइड सेयरिङ्गको विरोध गर्दै यातायात व्यवसायीले सेवा ठप्प परेका बेला साझा यातायातले भने सर्वसाधारणलाई सेवा दिएको पाइएको हो । एयरपोर्ट-बानेश्वर-रत्नपार्क-नागढुंगा, लगनखेल-नयाँ बसपार्क, लगनखेल-बुढानीलकण्ठ नारायणस्थान, गोदावरी-त्नपार्कसम्मको रुटमा सेवा दिइएको साझाले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Jun 2, 2025 - 09:44
 0
बन्दमा पनि चल्दैछन् साझा बस, यातायात व्यवसायीलाई धक्का, यात्रुलाई थोरै सहज (तस्विरहरू)

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरिएको बेला पनि साझा यातायातले भने सेवा दिरहेको पाइएको छ । राइड सेयरिङ्गको विरोध गर्दै यातायात व्यवसायीले सेवा ठप्प परेका बेला साझा यातायातले भने सर्वसाधारणलाई सेवा दिएको पाइएको हो ।

एयरपोर्ट-बानेश्वर-रत्नपार्क-नागढुंगा, लगनखेल-नयाँ बसपार्क, लगनखेल-बुढानीलकण्ठ नारायणस्थान, गोदावरी-त्नपार्कसम्मको रुटमा सेवा दिइएको साझाले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register