पाँचौं वर्षमा लाग्यो सीजी नेट, १४ जिल्लामा ८० हजार बढी ग्राहक

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सीजी नेट पाँचौं वर्षमा प्रवेश गरेको छ । १ जुन ‍२०२१ देखि औपचारिक रूपमा सेवा सुरु गरेको सीजी नेटले आइतबार सफलतापूर्वक चौंथो वर्ष पार गरेको हो । सीजी नेटले इन्टरनेट सेवामा प्रतिस्पर्धा मूल्य ल्याउँदै सस्तो दरमा उच्च गतिको इन्टरनेट उपलब्ध गराएपछि चर्चा पाएको थियो । विशेषगरी मासिक ९९९ रुपैयाँमै १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेपछि प्रयोगकर्ताले पहिलो पटक १००० रुपैयाँ भन्दा कम मूल्यमा तीव्र गतिको इन्टरनेटको अनुभव गर्न पाएका थिए । यसले बजारमा एक किसिमको तरङ्ग नै पैदा...

Jun 2, 2025 - 09:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register