स्कटल्यान्डले ४० ओभरमा २१८ रन बनायो, नेपालले झार्‍यो चार विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डले नेपालविरुद्ध ४० ओभरमा २१८ रन बनाएको छ । स्कटल्यान्डका लागि चार्ली टेरले सर्वाधिक ८० रन बनाए । टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डका चार विकेट झारेको छ । नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका छन् ।  

Jun 2, 2025 - 14:02
 0
स्कटल्यान्डले ४० ओभरमा २१८ रन बनायो, नेपालले झार्‍यो चार विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डले नेपालविरुद्ध ४० ओभरमा २१८ रन बनाएको छ ।

स्कटल्यान्डका लागि चार्ली टेरले सर्वाधिक ८० रन बनाए ।

टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डका चार विकेट झारेको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register