स्कटल्यान्डविरुद्ध नेपालको राम्रो सुरुवात, १० ओभरमा विकेट नगुमाइ ६४ रन बनायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्ध २९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले राम्रो सुरुवात गरेको छ । नेपालले १० ओभरमा विकेट नगुमाइ ६४ रन जोडेको छ । कुशल भुर्तेल र आसिफ शेख क्रिजमा छन् । स्कटल्यान्डविरुद्ध नेपालले पायो २९७ रनको लक्ष्य

Jun 2, 2025 - 16:07
 0
स्कटल्यान्डविरुद्ध नेपालको राम्रो सुरुवात, १० ओभरमा विकेट नगुमाइ ६४ रन बनायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डविरुद्ध २९७ रनको लक्ष्य पछ्याइरहेको नेपालले राम्रो सुरुवात गरेको छ ।

नेपालले १० ओभरमा विकेट नगुमाइ ६४ रन जोडेको छ ।

कुशल भुर्तेल र आसिफ शेख क्रिजमा छन् ।

स्कटल्यान्डविरुद्ध नेपालले पायो २९७ रनको लक्ष्य

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register