संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरु छलफलमा व्यस्त हुँदा मंगलबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर, २ बजे पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो । अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले […]

Jun 3, 2025 - 10:08
 0
संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरु छलफलमा व्यस्त हुँदा मंगलबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर, २ बजे पनि बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register