वरिष्ठ अधिवक्तामाथि आक्रमण प्रयास : रास्वपाले भन्यो – कसैको संलग्नता भेटिए कारबाही हुन्छ

काठमाडौं । रास्वपाले काठमाडौं जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए । घटना घटेको केही घण्टापछि विज्ञप्ति जारी गर्दै रास्वपाले यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने बताएको छ […]

Jan 15, 2025 - 12:11
 0
वरिष्ठ अधिवक्तामाथि आक्रमण प्रयास : रास्वपाले भन्यो – कसैको संलग्नता भेटिए कारबाही हुन्छ

काठमाडौं । रास्वपाले काठमाडौं जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए ।

घटना घटेको केही घण्टापछि विज्ञप्ति जारी गर्दै रास्वपाले यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने बताएको छ ।

यस किसिमको व्यवहार कानूनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य हुने विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register