नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित नियुक्त भएका छन् । पण्डित जेठ २१ देखि लागू हुने गरी प्रवक्तामा नियुक्त भएका हुन् । यस अघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल थिए । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सुरुवा गरेपछि प्रवक्ताको जिम्मेवार पण्डितलाई दिएका […]

Jun 4, 2025 - 12:01
 0
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित नियुक्त भएका छन् । पण्डित जेठ २१ देखि लागू हुने गरी प्रवक्तामा नियुक्त भएका हुन् ।

यस अघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल थिए । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सुरुवा गरेपछि प्रवक्ताको जिम्मेवार पण्डितलाई दिएका हुन् ।

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register