नेपाली फेसबुक प्रयोगकर्ता माझ आइपुग्यो मेटा एआई, यसलाई कहाँ अनि कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । नेपालमा फेसबुक प्रयोगकर्ताहरूले पछिल्लो समय मेसेन्जरको च्याट इन्टरफेसमा मेटा एआई (Meta AI) नामक एक नयाँ फिचर देख्न थालेका छन् । यो आकाशे, निलो र वैजनी रङ्गको गोलो आइकनका साथै 'Ask Meta AI or Search' लेखिएको सर्च बक्सका रूपमा देखा परेको छ । मेटा एआई फेसबुकको मातृ कम्पनी मेटाले विकास गरेको एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल हो । सरल भाषामा बुझ्दा यो च्याटजीपीटी वा गुगल जेमिनाई जस्तै एक च्याटबट हो, जसले तपाईँको प्रश्नहरूको जवाफ दिन सक्छ र तपाईँले दिएको निर्देशन (प्रम्प्ट) को आधारमा तस्बिरहरू पनि...

Jun 8, 2025 - 12:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register