टिकटक स्टार खाबी लेमलाई अमेरिकाले गर्‍यो डिपोर्ट, के हो खास कारण ?

काठमाडौँ । १६ करोड २० लाखभन्दा बढी फलोअर भएका चर्चित टिकटक स्टार खाबी लेम भिसाको म्याद नाघेर अमेरिकाबाट डिपोर्ट भएका छन् । अमेरिकाको आप्रवास तथा सीमा सुरक्षा निकाय (आईसीई) ले उनलाई ६ जुन तारिखमा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । २५ वर्षीय खाबी लेम इटालीका नागरिक हुन् । विभिन्न मिडिया रिपोर्ट अनुसार उनी ३० अप्रिलमा अमेरिका प्रवेश गरेका थिए र भिसाको सर्त उल्लंघन गर्दै म्यादभन्दा बढी बसिरहेका थिए । आईसीईले उनलाई ६ जुनमा स्वेच्छिक रूपमा अमेरिका छाड्न अनुमति दिएको थियो । र, उनी त्यसैदिन ...

Jun 10, 2025 - 05:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register