वर्षासँगै किसानलाई धान रोप्ने चटारो, असार नलाग्दै सुरु भयो रोपाइँ… (तस्विरहरु)

काठमाडौँ । ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइं सुरू भएको छ । मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरू भएको हो । यो वर्ष मनसुन पनि छिट्टै सुरू भएको र यसवर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले […]

Jun 12, 2025 - 10:31
 0
वर्षासँगै किसानलाई धान रोप्ने चटारो, असार नलाग्दै सुरु भयो रोपाइँ… (तस्विरहरु)

काठमाडौँ । ललितपुरको रिंगरोड बाहिरको क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइं सुरू भएको छ ।

मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा कुलोको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरू भएको हो । यो वर्ष मनसुन पनि छिट्टै सुरू भएको र यसवर्ष औसत भन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register