क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ

काठमाडौं । क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा मार्क कार्नीले शपथ लिएका छन्। हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि कार्नीले  क्यानडाको प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् । आफ्नै पार्टीको बढ्दो दबाबका बीचमा ट्रुडोले जनवरीमा राजीनामाको घोषणा गरेपछि  केन्द्रीय बैंकका पूर्व गभर्नर समेत रहेका कार्नी प्रधानमन्त्री बनेका हुन् ।

Jun 13, 2025 - 01:28
 0
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ

काठमाडौं । क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा मार्क कार्नीले शपथ लिएका छन्।

हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि कार्नीले  क्यानडाको प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

आफ्नै पार्टीको बढ्दो दबाबका बीचमा ट्रुडोले जनवरीमा राजीनामाको घोषणा गरेपछि  केन्द्रीय बैंकका पूर्व गभर्नर समेत रहेका कार्नी प्रधानमन्त्री बनेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register