बालेन-सुमना सहित नयाँ पार्टी खोल्न लागेको हल्लापछि साम्पाङले भने- झुटो हो, बैठक नै बसेको छैन

  काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २० जनाको सहमति भएको भन्दै फैलिएको खबर असत्य भएको बताएका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक स्टाटस लेख्दै मेयर साम्पाङले उक्त खबर पूर्ण रूपमा असत्य रहेको र त्यस्तो कुनै पनि बैठक नभएको दाबी गरेका हुन् । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अमेरिकामा बस्दै आएका कलाकार भगवान् भण्डारीको फेसबुक पोस्टलाई आधार मान्दै हर्क, बालेन र सुमना श्रेष्ठलगायतका व्यक्तिहरूबीच नयाँ पार्टी...

Jun 13, 2025 - 02:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register