कमेडी शोमा ओलीलाई व्यङ्ग्य गर्दा प्रधानमन्त्री कार्यालयले बोलाएको हो ? यसो भन्छन् भण्डारी

काठमाडौँ । कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीले आफूलाई प्रधानमन्त्री कार्यालयले बोलाएको भनी फैलिएको समाचारको खण्डन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरेपछि सिंहदरबार बोलावट भएको समाचार फैलिएपछि उनले कार्यक्रमको विषयलाई लिएर आधिकारिक रूपमा नबोलाइएको स्पष्ट पारेका हुन् । शुक्रबार राति फेसबुकमा एक स्टाटस लेख्दै भण्डारीले आफ्नो एउटा इन्स्टाग्राम स्टोरी र कार्यक्रमको अंशलाई जोडेर अनुमानका भरमा समाचार अतिरञ्जित बनाइएकोमा आपत्ति जनाए । ‘बाघ कराउनु र बाख्रा हराउनु&...

Jun 13, 2025 - 04:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register