पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

बैतडी । पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए । सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ । रासस

Jun 13, 2025 - 04:58
 0
पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

बैतडी । पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ ।

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए ।

सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register