"साइबर ब्युरोको अनावश्यक झमेला र कारबाहीबाट बच्न अब पत्रकार नै बन्नुपर्ने हो ?"

  काठमाडौँ । पत्रकारिताका प्राध्यापक भानुभक्त आचार्यले दर्ता भएका र नभएका युट्युब च्यानलमाथि गरिएको विभेद प्रति सरोकार व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले युट्युब सामग्रीलाई लिएर पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई नयाँ शिराबाट बहसको विषय बनाएका हुन् । "सोच्नुस् त, सूचना विभागमा दर्ता एवम् प्रेस काउन्सिलमा सूचीकृत भएको भए त्यही युट्युब भिडिओ सामग्री पत्रकारिता हुने, कारबाहीमा नपर्ने, चोखिने," उनले लेखेका छन् । दर्ता नहुँदा त्यही युट्युब सामग्री आपराधिक ...

Jun 13, 2025 - 05:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register