भाटभटेनीको कर प्रणाली ह्याक गरेर ७ करोड बढी दायित्व थपिदिने २ जना पक्राउ

  काठमाडौं । भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बिहादी गाउँपालिका ३ पर्वत घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेन थापा गाउँपालिका ४ घर भई चितवन भरतपुर बस्ने २२ वर्षीय परिन पाण्डे रहेका छन् । सीआईबीका अनुसार आन्तरिक राजस्व विभागको एकीकृत सफ्टवेयर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर कर विवरणमा हेरफेर गरेको भन्ने सूचनाको ...

Jan 24, 2025 - 12:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register