करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी, ३० जेठ । सनसरीको इनरुवा नगरपालिका–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जेठ २९ गते दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिंकको तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी इटहरी उपमहानगरपालिका–१४ का २६ वर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप [...] The post करेन्ट लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 13, 2025 - 08:44
 0
करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी, ३० जेठ । सनसरीको इनरुवा नगरपालिका–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जेठ २९ गते दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिंकको तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी इटहरी उपमहानगरपालिका–१४ का २६ वर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्यारउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

The post करेन्ट लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register