टेलिफोन संवादलाई धम्की भनियो, तर मेरो परिवारको बदनाम गर्नेलाई कारबाही हुनैपर्छः आरजू

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसकी नेतृ आरजू राणा देउवाले आफ्नो परिवारलाई बदनाम गराउने नियतले सामाजिक सञ्जालमा भ्रामक भिडिओ प्रकाशन गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले उक्त भिडिओ प्रकाशन गर्ने संस्था प्रेस काउन्सिलमा दर्ता नभएकाले कानुनी उपचारका लागि अदालत जानुपरेको जिकिर गरेकी हुन् । पत्रकार दिलभूषण पाठकले सञ्चालन गर्दै आएको ‘टफ टक विथ दिलभूषण पाठक’ नामक युट्युब च्यानलबाट करिब तीन साताअघि देउवाका छोरा जयवीरसिंह देउवाले हिल्टन होटेल...

Jun 13, 2025 - 08:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register