इरानले इजरायलमा हान्यो मिसाइल

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको बताएको छ । आईडीएफले एक्स पोस्टहरूको श्रृंखलामा जानकारी दिएको छ, “इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ, त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको छ ।” आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको […]

Jun 17, 2025 - 04:19
 0
इरानले इजरायलमा हान्यो मिसाइल

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको बताएको छ ।

आईडीएफले एक्स पोस्टहरूको श्रृंखलामा जानकारी दिएको छ, “इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ, त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको छ ।”

आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो ।

अर्कोतर्फ रोयटर्स समाचार एजेन्सीका अनुसार इरानी मिडियाले तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको रिपोर्ट गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register