कतिमा हुँदैछ सुनको कारोबार ? मुल्य घट्यो

काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २५ सयले रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदी मूल्य पनि […]

Jun 17, 2025 - 07:00
 0
कतिमा हुँदैछ सुनको कारोबार ? मुल्य घट्यो

काठमाडौं ।

आज मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २५ सयले रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register