घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ को विन्दुमा पुगेको छ । मंगलबार ३०६ कम्पनीका ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६५ […]

Jun 17, 2025 - 11:07
 0
घट्यो सेयर बजार, खुम्चियो कारोबार रकम 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०६ कम्पनीका ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँ रहेको छ ।

९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register