संसद्मा रास्वपाको विरोध कायमै, राप्रपाले गर्यो बैठक बहिष्कार (तस्विरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरुले वेल घेराउ गरेका छन् । बिहिबारको प्रतिनिधि सभा बैठकमा उनीहरुले गृहमन्त्रीले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने भन्दै वेल घेराउ गरेका हुन् । उनीहरु भुइँमा बसेर नाराबाजी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

Jun 19, 2025 - 09:22
 0
संसद्मा रास्वपाको विरोध कायमै, राप्रपाले गर्यो बैठक बहिष्कार (तस्विरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरुले वेल घेराउ गरेका छन् । बिहिबारको प्रतिनिधि सभा बैठकमा उनीहरुले गृहमन्त्रीले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने भन्दै वेल घेराउ गरेका हुन् ।

उनीहरु भुइँमा बसेर नाराबाजी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register