नौ तस्वीरमा हेरौं मेथलाङडाँडाबाट देखिएको पोखरा

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित मेथलाङ डाँडाबाट पोखरा सहरको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटक ठूलो संख्यामा जाने गर्दछन् । आकाश खुलेका बेला यस डाँडाबाट पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरू देखिने गरेका छन् । गण्डकी प्रदेशको राजधानीपोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न विशृेगारी आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन थालेको स्थानीय बताउँछन् […]

Jun 19, 2025 - 13:59
 0
नौ तस्वीरमा हेरौं मेथलाङडाँडाबाट देखिएको पोखरा

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित मेथलाङ डाँडाबाट पोखरा सहरको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटक ठूलो संख्यामा जाने गर्दछन् ।

आकाश खुलेका बेला यस डाँडाबाट पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरू देखिने गरेका छन् ।

गण्डकी प्रदेशको राजधानीपोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न विशृेगारी आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन थालेको स्थानीय बताउँछन् ।

थप तस्वीर :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register