ओडूको नयाँ भर्सन नेपालमा, व्यापार-व्यवसाय सञ्चालन तथा व्यवस्थापनलाई एकीकृत गरी सहज बनाउने

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाएको बिजनेस म्यानेजमेन्ट सफ्टवेयर ‘ओडू’ (Odoo) ले आफ्नो पछिल्लो संस्करण ‘भर्सन १८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका प्रतिनिधिले सफ्टवेयरका नयाँ फिचर, कार्य क्षमता र नेपाली व्यवसायका लागि यसको उपयोगिताको बारेमा विस्तृत जानकारी दिएका हुन् ।  कार्यक्रम साना, मझौला तथा ठुला सबै प्रकारका संस्थाका लागि ओडू कसरी एक शक्तिशाली र एकीकृत समाधान बन्न सक्छ भन्ने विषयमा केन्द्रित थियो । कम्पनीका अनुसार आज धेरै कम्पनीले...

Jun 19, 2025 - 13:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register