माइतघरबाट आएका रास्वपाका कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोक्यो (तस्वीरहरू)

काठमाडौं । विरोध प्रदर्शन सकेर माइतघरबाट आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोकेको छ । आफ्नो दलका शीर्ष नेता र सांसदसहित आएका उनीहरूलाई प्रहरीले नयाँ बानेश्वर चोकचन्दा अघि बढ्न नदिएपछि केहीबेर तनावको अवस्था आएको थियो । कार्यकर्तालाई रोके पनि रास्वपाका सांसदहरू भने हिँडेरै संसद् भवनभित्र छिरेका छन् । संघीय संसदको चौथो ठूलो दल […]

Jun 21, 2025 - 07:14
 0
माइतघरबाट आएका रास्वपाका कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोक्यो (तस्वीरहरू)

काठमाडौं । विरोध प्रदर्शन सकेर माइतघरबाट आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोकेको छ ।

आफ्नो दलका शीर्ष नेता र सांसदसहित आएका उनीहरूलाई प्रहरीले नयाँ बानेश्वर चोकचन्दा अघि बढ्न नदिएपछि केहीबेर तनावको अवस्था आएको थियो ।

कार्यकर्तालाई रोके पनि रास्वपाका सांसदहरू भने हिँडेरै संसद् भवनभित्र छिरेका छन् ।

संघीय संसदको चौथो ठूलो दल रास्वपाले आज (शनिबार) आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा माइतीघरमा ‘सडक र संसद्’ नामक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register