रास्वपाको अवरोध र राप्रपाको बहिस्कारबीच संसद्‌मा बजेटमाथि छलफल (तस्वीरहरू)

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोध यथावत आज (शनिबार) पनि यथावत् राखेको छ , सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु गरेसँगै रास्वपाले नाराबाजी गर्दै बैठकमा अवरोध गरेको हो । यता अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि संसद् बैठक बहिस्कारलाई निरन्तरता दिएको छ । अवरोध र बहिस्कारबीच पनि संसदमा बजेटमाथि […]

Jun 21, 2025 - 07:41
 0
रास्वपाको अवरोध र राप्रपाको बहिस्कारबीच संसद्‌मा बजेटमाथि छलफल (तस्वीरहरू)

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद् अवरोध यथावत आज (शनिबार) पनि यथावत् राखेको छ ,

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु गरेसँगै रास्वपाले नाराबाजी गर्दै बैठकमा अवरोध गरेको हो ।

यता अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि संसद् बैठक बहिस्कारलाई निरन्तरता दिएको छ ।

अवरोध र बहिस्कारबीच पनि संसदमा बजेटमाथि छलफल जारी छ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register