फेसबुक स्टाटस लेख्न च्याटजीपीटी प्रयोग गरेकोमा गायिका अभया सुब्बालाई पछुतो

काठमाडौँ । रक गायिका अभया सुब्बाले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एआईको प्रयोगबारे खुलेर टिप्पणी गरेकी छिन् । फेसबुकमा एक पोस्ट राख्दै उनले सामाजिक सञ्जालमा आफूले पनि दैनिक पोस्ट गर्नुपर्ने दबाबका कारण कहिलेकाहीँ च्याटजीपीटीको सहारा लिने गरेको उनको स्वीकारोक्ति छ ।  तर यसले शिक्षाको मूल्य र मानिसको दिमागको क्षमतालाई कमजोर बनाउने उनको बुझाई छ । “हाम्रा आमाबुबाले धेरै मेहनत गरेर दिलाएको शिक्षा केवल एआईलाई प्रम्प्ट दिनका लागि होइन,” उनले च्याटजीपीटी प्रयोगलाई लिएर पछुतो व्यक्त गरे...

Jun 22, 2025 - 06:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register