फ्याक्टचेकः अस्ट्रेलिया पुगेकी नेपाली वृद्धाले साँच्चिकै भ्लग बनाएको ठानेर झुक्किएपछि एआई भिडिओ भाइरल

काठमाडौँ । पछिल्ला केही दिनयता अस्ट्रिलियाबाट एक वृद्धा नेपाली महिलाले बनाएको भ्लगले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । सामाजिक सञ्जाल टिकटकमा ‘ह्युमन रिभाइभ’ नामक अकाउन्टबाट राखिएको उक्त भिडिओ दशौँ लाखले हेरेका छन् । धेरैले उक्त भिडिओलाई वास्तविक ठान्दै आफ्नो धारणा राखिरहेका छन् । टेकपाना फ्याक्टचेकबाट उक्त भिडिओ एआईले बनाएको पुष्टि भएको छ ।  दाबी टिकटकमा ‘ह्युमन रिभाइभ’ (Human Revive) नामक अकाउन्टले ३ असार २०८२ (१७ जुन २०२५) मा ‘Nepali Aama in Australia Vlog 1’ क्याप्...

Jun 22, 2025 - 11:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register