आकाशबाट देखिएको भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्वीरहरू)

काठमाडौं । ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ, भक्तपुर दरबार क्षेत्र ।      तस्वीर […]

Jun 25, 2025 - 08:03
 0
आकाशबाट देखिएको भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्वीरहरू)

काठमाडौं । ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ, भक्तपुर दरबार क्षेत्र ।

    

तस्वीर – नेपाल न्यूज बैंक

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register