मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस भएको थियो । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । […]

Jun 29, 2025 - 10:40
 0
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस भएको थियो । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी रहेको मापन केन्द्रले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register