आफ्नो प्रोग्रामिङ ल्याङ्ग्वेज ‘च्याङ्जी’ ओपनसोर्समा राख्दै ह्वावे, प्रतिस्पर्धा जाभा र स्विफ्टसँग

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीले आफ्नो प्रोग्रामिङ ल्याङ्ग्वेज च्याङ्जी (Cangjie) लाई ओपन सोर्स (open-source) बनाउने भएको छ । अमेरिकी प्रतिबन्धका कारण विदेशी सफ्टवेयरमाथिको निर्भरता घटाउँदै प्राविधिक आत्मनिर्भरता हासिल गर्ने उद्देश्य अनुरूप कम्पनीले यो दूरगामी कदम चाल्ने भएको हो । यो प्रोग्रामिङ ल्याङ्ग्वेजको नाम चिनियाँ पौराणिक कथामा वर्णन गरिएका एक प्रख्यात व्यक्तिको नामबाट राखिएको हो, जसलाई चिनियाँ अक्षरको आविष्कारक समेत मानिन्छ । च्याङ्जीलाई फुल-सिनारियो इन्टेलिजेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको छ । ...

Jul 4, 2025 - 12:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register