लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

मोरङ, ३० असार । मोरङको बिराटनगर- १६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २९ गते अपरान्ह लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-७ का २१ बर्षीय आविश उरावलाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनको [...] The post लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ appeared first on Jhapa Online.

Jul 14, 2025 - 07:05
 0
लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

मोरङ, ३० असार । मोरङको बिराटनगर- १६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार २९ गते अपरान्ह लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-७ का २१ बर्षीय आविश उरावलाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषध ब्राउनसुगरसहित १ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register