बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन, स्वतः निलम्बन

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । छानबिन समिति गठन भएसँगै ओझा स्वतः निलम्बित भएका छन् । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको […]

Jul 14, 2025 - 16:28
 0
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन, स्वतः निलम्बन

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । छानबिन समिति गठन भएसँगै ओझा स्वतः निलम्बित भएका छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

ओझाको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । उनको शैक्षिक प्रमाणपत्रबारे पनि प्रश्न उठेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register